IME Life New

मझौला उद्यम विकासको लागी एनएमबी बैंकले पायो १ अर्ब ऋण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेडले स्विस इन्भेस्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर(१ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ) ऋण लगानी सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत एनएमबि बैंकले सिफेमको लगानी स्थानीय लघु साना तथा मझौला उद्यमलाई कर्जा प्रवाह गर्न, वित्तीय सेवामा पहुँच वृद्धि गर्न, वित्तीय क्षेत्रको विकास, रोजगारी संरक्षण गर्न प्रयोग गर्नेछ । नेपालमा पहिलो पटक सिफेमले वाणिज्य बैंकमार्फत ऋण लगानी गरेको हो । लगानी सम्बन्धी सम्झौता गत नोभेम्बर महिनामा भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS