IME Life New

मकर जितुमाया सुरी हाइड्रोको २६ लाख कित्ता शेयरको लकइन अवधि जेठ १६ बाट सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको २६ लाख बढी कित्ता शेयरको लकइन अवधि आउँदो जेठ १६ गतेबाट सकिने भएको छ। कम्पनी आज एक सूचना प्रकाशित गरी लकइन अवधि सकिनेबारेमा जानकारी गराएको हो।

कम्पनीका अनुसार डोल्मा इम्प्याक्ट फन्ड–आईका तर्फबाट कम्पनीको सञ्चालक समितिमा सदस्य रहेका प्रतिनिधिले गत वर्ष जेठ १९ गते राजीनामा दिएका थिए। त्यसपछि धितोपत्र दर्ता निष्कासन नियमावली, २०७३ बमोजिम कम्पनीमा उक्त संस्थाको नाममा रहेको २६ लाख ५ हजार ९०० कित्ता शेयर १ वर्षका लागि लकइन गरिएको थियो।

Esewa
Crest

सोही लकइन अवधि आउँदो जेठ १६ गतेबाट सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS