IME Life New

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले यहि मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा दिने भएको छ । यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई लक्षित गर्दै ४ दिन विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

38%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS