IME Life New

भ्यालेन्टाइन डेको अवसरमा बिज बजारको अफर, सामान खरिदमा ७०% छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइनस् डेको अवसरमा ७ फेब्रुअरी देखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरी सम्म बि आवर भ्यालेन्टाइन नामक भ्यालेन्टाइन वीक क्याम्पेन सञ्चालन गरिरहेको छ।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेन अन्तर्गतको गिफ्ट फर हिम योजनामा ५५ प्रतिशत सम्म, गिफ्ट फर हर योजनामा ५५ प्रतिशत सम्म,Fashion producs: Love for fashion योजनामा ३० प्रतिशत सम्म, Electronic products: Love for gadgets योजनामा ३० प्रतिशत सम्म, Health and Beauty products: Love for self care  योजनामा ३० प्रतिशत सम्म र Home decor and furniture: Love for comfort योजनामा ७० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

साथै कम्पनीले रु २००० माथिको खरिदमा रु २०० बराबरको भौचर पनि प्रदान गर्ने छ जुन भौचर ग्राहकले MAYALU कोड प्रयोग गरी २८ फेब्रुअरी भित्र प्रयोग गर्न सक्ने छन्। बिज बजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो Campaign अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यो अफरका लागि का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ। सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS