काठमाडौं । भोली मंगलबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिने जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।