IME Life New

भोलि विहिबार प्रदेश १ मा सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडां । भोलि विहिबार प्रदेश नम्बर १ को सरकारले सार्वजनिक विदा दिने भएको छ । बुधबार प्रदेश सभाको बैठकबाट प्रदेश न.१ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएको उपलक्ष्यमा प्रदेश सरकारले भोलि १८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS