IME Life New

भोलि एनआइसी एशिया बैंकको बैंकिङ सेवा ४५ मिनेट अबरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैंकको ४५ मिनेट बैंकिङ सेवा अबरुद्ध हुने भएको छ । बैंकको इफटी स्वीच सिस्टमको नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले भोलि पुस २४ गते मंगलबार १ः३० बजेबाट २ः१५ बजेसम्म कार्ड सम्बन्धी सेवाहरु अवरोध हुने बैंकले जानकारी दिएको छ । यसबाट ग्राहक समक्ष पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS