IME Life New

भूकम्पबाट चीनमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, ३८ घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको तिब्बतस्थित सिगात्से सहरमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। भूकम्पबाट ३८ जना घाइते भएका छन्।

आज बिहान नेपाली समयअनुसार ६ः५० मिनेटमा सिगात्सेमा ७.१ म्याग्नेच्युटको भूकम्प गएको थियो। त्यसअघि अमेरिकी भूवैज्ञानिक सर्भे (यूएसजीए)ले भूकम्पको केन्द्रविन्दु नेपालको लोबुचे इलाका रहेको जनाएको थियो।

Esewa
Crest

यूएसजीएका अनुसार नेपालको खुम्बु क्षेत्रमा पनि ४.८ म्याग्नेच्युटभन्दा बढीको ४ वटा भूकम्पको झट्का गएको छ।

चिनियाँ सरकारी च्यानल सीसीटीभीका अनुसार सिगात्से सहमार ६.९ म्याग्नेच्युटको भूकम्प गएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS