IME Life New

प्रदेश नं २ मा बीमा समितिकाे हाेर्डिङबाेर्ड, अध्यक्ष चापागाँईले गरे उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । बीमा समितिले प्रदेश नं २ मा जनचेतनामूलक हाेर्डङबाेर्ड स्थापना गरेकाे छ। बैदेशिक राेजगारीमा जाने तथा अन्य सर्वसधारणलाई लक्षित गरि भिट्टामाेडमा हाेर्डिङबाेर्ड स्थापना गरेकाे हाे ।

Esewa
Crest

बीमा जनचेतना जगाउने उद्देश्यले शनिवार जनकपुरमा आयाेजना गरिएकाे स्थानिय तहसँग बीमा समिति नामक कार्यक्रममा भाग लिन जनकपुर आइइपुगेका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, नेपाल लाईफ ईन्स्याेरेन्सका सिईओ विवेक झा, प्रस्तावित जीवन बीमक संघका संयाेजक शिवनाथ पाण्डेले संयुक्त रूपमा उद्घघाटन गरेका हुन् ।

हाेर्डिङबाेर्ड स्थापनापछि स्थानिय जनतामा बीमा सम्बन्धी चेतना बृद्दि हुने बीमा समितिका अध्यक्ष चापागाँईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS