IME Life New

भारतीय जीवन बीमा बजारमा प्रथम बीमा शुल्क आर्जन १८ दशमलव ६ प्रतिशतले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी :अप्रिल देखि जुन सम्मको प्रथम त्रैमासमा भारतीय जीवन बीमा बजारमा प्रथम बीमा शुल्क आर्जनमा १८ दशमलव ६ प्रतिशतको गिरावट आएको छ। प्रथम त्रैमाससम्म भारतीय बीमा बजारले ४९,३३५ करोड  भारतीय रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।

तर पनि प्रथम त्रैमासको दुई महिनाको तुलनामा जुन महिनामा भने थोरै बजारमा राम्रो लक्षण देखिएको हो। अप्रिल महिनामा प्रथम बीमा शुल्क आर्जनमा ३२ दशमलव ६ र मे महिनामा २७ दशमलव ९ प्रतिशतको गिरावट आएको थियो ।

Esewa
Crest

प्रथम त्रैमासमा प्रथम बीमा शुल्क आर्जनमा एलआईसी इण्डियाको बजार हिस्सा ७४ प्रतिशत रहेको छ भने निजी कम्पनीहरुको बजार हिस्सा २६ प्रतिशत मात्र रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS