IME Life New

भारतमा बीमा दाबीमा हुने ठगी नियन्त्रणका लागी सूचना प्रणाली लागू गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ ।भारतीय बीमा नियामक आइआरडीएआईले निर्जीवन बीमा र स्वास्थ्य बीमाकाे क्षेत्रमा भइरहेकाे फर्जी बीमा दाबीलाई नियन्त्रण गर्न सूचना आदान प्रदान प्रणाली स‌ंचालनमा ल्याउने भएकाे छ।

एकै व्यक्ति वा संस्थाले एउटै सम्पत्तिकाे क्षतिबारे क्षतिपूर्तीका लागी फरक फरक कम्पनीमा दाबी गर्ने र स्वास्थ्य बीमावापतकाे दाबीका लागी बीमितले फर्जी प्रमाण पेश गरेर दाबी गर्ने प्रवृत्ति बढ्दै गएपछि बीमा नियामकले बीमा दाबीमा हुने ठगी नियन्त्रणका लागी बीमा सतर्क नामक सूचना प्रविधिमा आधारित बीमकहरुबीच बीमा दाबीसम्बन्धी सूचना आदान प्रदान गर्ने प्रणाली कार्यान्वयनमा ल्याउन थालेकाे हाे ।

Esewa
Crest

भारतमा डेलाेयटले गरेकाे सर्वेक्षणका क्रममा बीमामा पहुँच बिस्तारसँगै बीमितबाट वा कथित बीमा अभिकर्ता समेत ठगीका घटनाहरु वृद्धि हुँदै गएकाे पाइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS