IME Life New

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको हो ।

जस अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटेर आएको छ । डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ । डिजल लिटरमा ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको हो । यसअघिको मूल्य बढेर आएको थियो । निगमले यसअघि बढेर आएको मुल्य अनुसार पेट्रोल र डिजलको भाउ लिटरमा ३/३ रुपैयाँले बढाएको थियो ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS