IME Life New

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मुल्य आएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलमा ३४ पैसा घटेर आएको हो । यसैगरी डिजेलमा भने २ रुपैयाँ बढेको छ । प्रत्येक १५ १५ दिनमा आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गरेको छ ।

Esewa
Crest

पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गर्ने नेपाल आयल निगमले निर्णय गर्दै गर्दा आईओसीले नयाँ मूल्य पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS