IME Life New

ब्रोकर नं. ४९ बाट माछापुच्छ्रे बैंकको १.०७ करोड बढी कित्ता संस्थापक शेयर बिक्री, कसले किन्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा आज माछापुच्छ्रे बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

माछापुच्छ्रे बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता संस्थापक शेयर किनबेच भएको छ। प्रतिकित्ता ११३ रुपैयाँमा कारोबार भएको छ। यो संस्थापक शेयरको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

Esewa
Crest

माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला शेयरधनी सुरेन्द्र महतोले बिक्रीमा राखेको संस्थापक शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो। उक्त शेयर ब्रोकर नं. ४९ बाट बिक्री र ब्रोकर नं. ४८ बाट खरिद भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS