IME Life New

ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए बोर्डबाट आशय पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एओआई) प्रदान गरेको छ । बैशाख २० गते बसेको बोर्डको बैठकले थप १३ कम्पनीहरुलाई एलओआई दिने निर्णय गरेको हो । पहिलो चरणमा बोर्डले १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो। यससंगै आशय पत्र पाउने कम्पनी २९ वटा पुगेका छन् । नयाँ ब्रोकर सञ्चालनका लागि बोर्डमा निवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS