IME Life New

बोनश र हकप्रदको प्रस्ताव सहित सनी सेक्यिुरिटिजले बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनी सेक्यिुरिटिज कम्पनीले असोन २३ गते साधारण सभा गर्ने जनाएको छ । कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौंमा आयोजना गर्ने जनाएको छ । सभा दिउँसो ३ बजे हुनेछ ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात तथा २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको नाफा, नोक्सान, हिसाब र सोही अवधिको नगद विवरण सम्बन्धी विषयमा छलफल गर्ने, संचालक समितिको गठन गर्ने, आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले बोनश तथा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको हालको बोनश शेयर जारी पछि पूँजी संरचना १ः२ हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS