IME Life New

बैंकको ज्यादती विरुद्ध राजधानीमा विशाल प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कर्जा लिएका ऋणीलाई विभिन्न वहानामा दु:ख दिएको भन्दै झापाका व्यवसायी दुर्गा प्रसाईंले शुरु गरेको अभियान अन्तर्गत शनिबार राजधानीमा विशाल प्रदर्शन भएको छ।

Esewa
Crest

आर्थिक मन्दीको समयमा बैंकले अनावश्यक रूपमा कर्जाको ब्याजदर वृद्धि गरेको र अनेक बहानामा सेवाशुल्क लगायत असुली गरेकोमा विरोध जनाउँदै प्रदर्शनमा सहभागी व्यापारीले नाराबाजी गरेका थिए।

उनीहरुले अहिलेको मन्दीको‌ समयमा साँवा ब्याजको किस्ता तिर्न नसकेर समस्यामा‌ परेका व्यापारीलाई राहत दिनुको साटो सस्तो मूल्यमा जबरजस्ती धितो लिलाम  बिक्री गरेर बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको आरोप लगाएका छन्।

प्रदर्शनलाई मध्यनजर गर्दै काठमाण्डौ शहरको मुख्य चोक तथा संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

0%
sad

दु :खी

27%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS