IME Life New

बैंकको ऋण तिर्न ५०% हकप्रद शेयर जारी गर्ने हिमालयन पावर पार्टनरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

Esewa
Crest

बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनका लागि हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको कम्पनी सचिव विनय केसीले जानकारी दिए। उनका अनुसार विद्युत नियमन आयोगले सहमति लिई आगामी वार्षिक साधारणसभाबाट हकप्रद शेयर निष्कासनको अजेन्डा अनुमोदन गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS