IME Life New

बेलायती बीमा क्षेत्रमा फर्जी दाबीको स्थिति भयावह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतका बीमा कम्पनीहरुलाई बढ्दै गएको फर्जी दाबी चुनौतीपूर्ण बनेको छ। पछिल्लो एक वर्षको तथ्यांकले बेलायती बीमा क्षेत्रमा फर्जी दाबीको भयावह अवस्था दर्साएको हो।

बेलायतका नेसनल फ्रड डेटाबेस (एनएफडी)ले अघिल्लो वर्षको सन् २०२३ मा बीमा क्षेत्रमा फर्जी दाबी आवेदन २० प्रतिशले बढेको तथ्यांक सार्वजनिक गरेको छ। फर्जी दाबीका लागि १९ हजार बढी आवेदन परेको एनएफडीले जनाएको छ।

Esewa
Crest

एनएफडीका निर्देशक स्टेफेन डाल्टोनका अनुसार यसरी फर्जी दाबी लगातार बढ्नुले बीमा क्षेत्रमा निकै चुनौती थपिएको बताए। ‘फर्जी वेबसाइट बनाउनु, एआई र डिपफेकको दुरुपयोग हुनुजस्ता कारणले बीमा क्षेत्रमा फर्जी दाबीको संख्या बढेको छ’, उनले भने, ‘ती फर्जी दाबीमध्ये केही उच्च स्तर प्रमाणीकरणबाट पास हुने गरेका छन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS