IME Life New

बुटवल पावरको मुनाफा २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ६ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनीको मुनाफा २६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २२ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १८ करोड १९ लाख रुपैयाँ थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी १.९९ प्रतिशतले बढेर ४२ करोड ३१ लाख रुपैयाँ आर्जन गरेका छन् । प्रतिशेयर आम्दानी भने ६ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ भने २०४ रुपैयाँ छ ।

Esewa
Crest

गत वर्षको यहि अवधिमा ५ रुपैयाँ थियो । बुटवल पावरको चुक्ता पूँजी तीन अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS