IME Life New

बुटवल पावरका सञ्चालक हुँमागाईको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनीका सञ्चालक दिनेश हुँमागाईको राजिनामा स्वीकृत भएको छ । कम्पनीको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक हुँमागाईले असार १५ गते दिएको राजिनामा कम्पनीले स्वीकृत गरेको हो । कम्पनीको असार १५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैंठकले हुँमागाईको राजिनामा स्वीकृत गरेको हो ।

1688130371826

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS