IME Life New

बीमा समितिद्वारा कोरोना बीमा मापदण्ड २०७७ जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ जारी गरेको छ । हिजोको मितिमा जारी मापदण्डमा निजामति कर्मचारीको लागि निःशुल्क (सम्पूर्ण शुल्क नेपाल सरकारले भुक्तानी गर्ने, शतप्रतिशत अनुदान) तथा सर्वसाधारणको लागि ५० प्रतिशत अनुदान दिने सम्बन्धमा मापदण्डहरु तोकेको हो ।

बीमा समितिले जारी गरेको कोना बीमा मापदण्ड २०७७ अनुसार यसपछि कोरोना बीमा मापदण्ड अनुसार जारी भएका बीमा पोलिसीहरु २०७८ साल असार मसान्त सम्मका लागि मान्य हुनेछन् ।

Esewa
Crest

कोरोना बीमा मापदण्ड २०७७

कोरोना-बीमा-मापदण्ड-२०७७-2077.04.21-FINAL

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS