IME Life New

बीमा प्राधिकरणका ५ सहायक निर्देशकको उपनिर्देशकमा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिरणको उपनिर्देशकमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरिएको छ।

पदपूर्ति सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कुल अंकका आधार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई उपनिर्देशक पदमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरेको हो। बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा नियुक्तिका लागि सिफारिस गरिएको समितिले जनाएको छ।

Esewa
Crest

बढुवा हुनेमा सहायक निर्देशक सबिता थापा, रन्जिता केसी, शम्भुप्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार भट्ट छन्। समितिको आज फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार उनीहरुलाई उपनिर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS