IME Life New

बीमा कम्पनीहरुले पाए समितिबाट पास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थानिय प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञ कडाई गरेसँगै बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पास वितरण गरेको छ। बीमा समितिले काठमाडौं उपत्यका सबै बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास उपलब्ध गराएको छ ।

भोलीदेखी बिना पासको सवारी गुडाउन नपाइने भएपछि समितिले हाल संचालनमा रहेका ४० वटै बीमा कम्पनीलाई पासको व्यवस्था गरेको  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्स्योरेन्सखबरलाई जानकारी दिए ।

Esewa
Crest

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई शाखामा २५ प्रतिशत र केन्द्रीय कार्यालयमा २० प्रतिशत कर्मचारीबाट मात्रै सेवा दिनु भनिरहेको बेला बीमा समितिले पनि सवारी पासको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS