IME Life New

बीमा कम्पनीहरुले पाउने भए निलो रंगको नयाँ पास, पुरानो पास रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गत रहेको बीमा क्षेत्रका सीमित कार्यालय सञ्चालन गर्न निलो रंगको नयाँ पास जारी गरिने बीमा समितिले जनाएको छ ।

बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले आज सूचना जारी गर्दै यसअघि जारी भएका सबै पासहरु रद्द गरिएको र आजबाट नयाँ पास जारी हुने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी भएको सबै पहलो रंगको पासहरु खारेज गरी निलो रंगको नयाँ पास जारी गर्ने निर्णय गरेसँगै बीमा समितिले अर्थमन्त्रालयको निर्देशन अनुसाार नयाँ पास जारी गर्ने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS