IME Life New

बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ५० प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएको सन्दर्भमा दैनिक प्रशासन चलाउन बढिमा ५० प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

बीमा समितिले बढ्दो कोभिड संक्रमणप्रति सजगता अपाउना र जोर बिजोर प्रणालीबाट सवारी साधनहरु सञ्चालन गरी कार्यालय सुचारु गर्न निर्देशन दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS