IME Life New

बीमा कम्पनीहरुको कूल सम्पत्ति ४ खर्ब ९ अर्ब, बीमाको पहुँच २७ प्रतिशत पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुको कूल सम्पत्ति दायित्व गत चैत्र मसान्तसम्ममा चार खर्ब नौ अर्ब १५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति अनुसार गत वर्षको असार मसान्तसम्ममा कूल तीन खर्ब ४७ अर्ब १५ करोड कूल सम्पत्ति दायित्व रहेकोमा यस वर्षको चैत्र महिनासम्ममा बृद्धि भई चार खर्ब नाघेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा बीमाको पहुँच समेत उल्लेख्य बृद्धि भएको उल्लेख गरेका छ । बीमाको पहुँच समेत बृद्धि भई २७ प्रतिशत पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS