IME Life New

बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्सको म्याद असार मसान्त सम्म थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमक, बीमा अभिकर्ता, सर्भेयरका लागि जारी गरेको परिपत्र नं २१ संसोधन गर्न बीमा कम्पनीहरुलाई आग्रह गरेको छ ।

समितिले आईतबार एक परिपत्र जारी गर्दै लकडाउनको अवधि सकिएको मितिले १५ दिनसम्म कायम गर्ने व्यवस्था मिलाउन, यस अवधिभर संकलन गनुपर्ने रकम जेठ मसान्तसम्म थप गर्ने र उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको हो ।

Esewa
Crest

साथै, बीमा अभिकर्ता र सर्भेयरहरुको ईजाजतपत्र नविकरणको म्याद असारमसान्तसम्म थप गर्न आग्रह गरेको छ। निर्जिवन बीमा कम्पनीहरुले तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विधुतीय माध्यमबाट निवेदन प्राप्त भएको अवस्थामा लकडाउन सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षती एकिन गरी दाबी भुक्तानीको कामलाई निरन्तरता दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS