IME Life New

बीमक सीप विकास र बीमा ज्ञानमा केन्द्रित हुनुपर्ने, यस्ता छन् साक्षरता उपकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले अब बीमा ज्ञान र सीप विकासमा केन्द्रित हुनुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले तयार गरेको बीमा साक्षरता रुपरेखाको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। यो रुपरेखामा बीमा साक्षरतासम्बन्धी सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्रान्डिङ गर्ने र व्यापरिक प्रयोजन गर्ने नभई मूलतः उपयोगी बीमा ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुनुपर्ने प्रस्ताव गरिएको छ।

Esewa
Crest

यसरी प्रदान गर्ने बीमा ज्ञानका लागि तल उल्लेखित बीमा सामग्री उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।

  • वैयक्तिक/व्यक्तिगत सञ्चार र परामर्श,
  • पत्रपत्रिका, रेडियो तथा एफएम, टेलिभिजन पुस्तिका (साधारण नेपाली तथा तथा स्थानीय भाषामा),
  • सामाजिक सञ्जाल,
  • वेबसाइट, मोबाइल एप्लिकेसन,
  • प्रकाशनहरु, पम्पलेट, बुकलेट, हाते किताब, गीतसंगीत, कथा–कवित, निबन्ध आदि,
  • डिजिटल बोर्ड, कलर रिङ टोन ब्याक टोन्स
  • तालिम (पाठ्य सामग्री),
  • अनलाइन पाठ्य सामग्री,
  • सडक नाटक (सडक, स्कुल र अन्य),
  • सेमिनार कार्यक्रम, प्रशिक्षण कार्यक्रम,
  • अन्य ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS