IME Life New

बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०८० दोस्रो पटक संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ लाई दोस्रो पटक संशोधन गरेको छ । निर्देशिका संशोधन गर्दै न्युनतम चुक्ता पूँजी कायम गर्नु पर्ने समय थप गरिएको छ । प्राधिकरणले २०७८ चैत १० गते बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णय गर्दै गएको चैत मसान्तभित्र कायम गरिसक्न निर्देशन दिएको थियो । तर अधिकाम्स बीमा कम्पनीहरुको पूँजी जुट्न बाँकी देखिए पछि निर्देशिका संशोधन गरी यहि असार मसान्तसम्मको समय थप गरिएको निर्देशिकामा उल्लेख छ ।

प्राधिकरणको सञ्चालक समितिको २०८० बैशाख तीन गतेको बैठकले निर्देशिकाकको नाम ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ रहेको छ ।

Esewa
Crest

निर्देशिकाको दफा ७ को उपदफा एक पछि उपदफा (१क) थपिएको छ । उक्त उपदफामा (१क) मा, उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मिति २०७९ साल चैत मसान्तभित्र दफा ४ बमोजिम चुक्ता पूँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारण सहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिम चुक्ता पूँजी मिति २०८० साल असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ

second-amendment-_Capital

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS