IME Life New

बीमकको वित्तीय सूचकांक तथा अनुपातसम्बन्धी परिपत्र जारी, के-के छन् प्रावधान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय सूचकांक तथा अनुपातसम्बन्धी परिपत्र जारी गरेको छ।

वित्तीय सूचकांक तथा अनुपात गणनामा थप एकरुपता आउने तथा बीमकहरुबीचमा तुलनात्मक अध्ययन गर्न सकिने प्रयोजनार्थ यो परिपत्र जारी गरिएको प्राधिकरणले जनाएको छ।

Esewa
Crest

अब चालु आर्थिक वर्ष २०८०।८१ तथा तत्पश्चातका वित्तीय विवरणहरुमा यसै परिपत्रबमोजिम कम्तीमा ५ आर्थिक वर्षहरुको वित्तीय सूचकांक तथा अनुपात समावेश गरी पेस गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ।

nia directive

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS