IME Life New

बिपिडब्लु लघुवित्तले पाँचौं वार्षिक साधारण सभा पुस २९ गते गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा होटल ले बगैचाको सभा हल जावलाखेल ललितपुरमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्र सभाको मिति तय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

1703397780247

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS