IME Life New

बिनियोजन विधेयकको सिद्धान्तमाथि संसदमा छलफल सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकको सिद्धान्तमाथि छलफल सुरु भएको छ । यसअघि राष्ट्रपतिले जनताको नाममा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम घोषणा गरेपछि मात्रै सुरु हुने छलफल यस पटक कोरोनाको कारण ढिलो संसद सुरु भएकोले विनियोजन विधेयकमाथिको छलफल अगाडि नै सुरु गरिएको हो ।

संसदमा विनियोजन विधेयकको सिद्धान्त प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लोककल्याणकारी राज्यको सिद्धान्त अनुसार बिनियोजन विधेयक प्रस्तुत गरिने बताएका छन् । बैंकिङ तथा वित्तीय क्षेत्रको साधनलाई पुनरुत्थान क्षेत्रमा लगानी गरिनेछ । सबै नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्दै बजेट तर्जुमा गर्ने उल्लेख छ ।

Esewa
Crest

सरकारले आगामी आर्थिक वर्षमा कोरोना रोगको रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्वास्थ्य प्रणालीलाई सुधार गर्ने विषयलाई सबैभन्दा पहिलो नम्वरमा राखेर कार्यान्वयन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS