IME Life New

बिजबजारबाट सामान खरिद गर्दा १० प्रतिशत क्यासब्याक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यास ब्याक पाउने भएका छन्। सो स्किम १४ नोवेम्बेर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ।

यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्युआरबाट बिजबजारको खल्ती क्युआरमा स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ । खल्ती प्रयोग कर्ताले यो अवधि भरि ५०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्ने छन् । यसका लागि ग्राहक खल्ती प्रयोग कर्ता हुनुपर्ने बिजबजारले जनाएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS