IME Life New

बिग डिजिटलको नयाँ अफर, किस्ताबन्दीमा आइफोन १४ प्रो म्याक्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटलले यहि जनवरी १५ देखि तीन महिनासम्मको लागि नयाँ अफर ल्याएको हो ।

एनआईसी एसिया बैंकका ग्राहकलाई लक्षित गरी डिजिटलले शुन्य ब्याजदरमा किस्ताबन्दीमा आइफोन लगायत अन्य फोन, ल्यापटप, म्युजिकल इन्टुमेन्ट र घरायसी सामाग्रीहरु खरिद गर्न सकिने नयाँ अफर ल्याएको हो । जसमा शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स खरिद गर्न सकिनेछ । जसमा ग्राहकले निःशुल्क चार्जर पनि पाउने भएका छन् ।

Esewa
Crest

यो अफर एनआईसी एसिया बैंकका ग्राहकले पाउनेछन् जसका लागि ग्राहकले एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा विग डिजिटलले बिक्री वितरण गर्ने संम्पुर्ण डिजिटल सामाग्रीहरु खरिद गर्न सक्नेछन् नयाँ अफर बिग डिजिटल भक्तपुरको कमलविनायक र ललितपुरको ग्वार्खो शाखामा उपलव्ध छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS