IME Life New

बालाजुको जुत्ता कारखानामा भिषण आगलागी, क्षति विवरण आउन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालाजुको जुत्ता कारखानामा भिषण आगलागी भएको छ । वान वर्ल्ड जुत्ता कारखानामा आगो लाग्दा नजिकका घरहरु पनि जोखिममा परेका छन् । काठमाडौं महानगर र ललितपुर महानगरका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

सुरक्षाकर्मीहरुले पनि ट्याङ्करमा पानी मगाएर आगो निभाइरहेका छन् ।  क्षतिको विवरण आउन बाँकी छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS