IME Life New

बार्षिकोत्सवको अवसरमा बीमा प्राधिकरणको भव्य प्रभातफेरी, सबै बीमकको सहभागिता (फोटो फिचर)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज ५६औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणले आज बार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । उक्त प्रभातफेरी आज विहान ७ बजे भद्रकालीबाट सुरु गरी सहिदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर समापन गरेको हो । बार्षिकोत्सवको अवसरमा प्राधिकरणले हिजो वैशाख ३० गते रक्तदान तथा वैशाख २९ गते फुटसल कार्यक्रमको समेत आयोजना गरेको थियो ।

उक्त प्रभातफेरि कार्यक्रममा प्राधिकरणका उच्च पदाधिकारिदेखि अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । साथै, नेपालमा सञ्चालित सबै जीवन बीमक तथा निर्जीवन बीमक, दुई पुनर्बीमा कम्पनी र सबै लघु जीवन बीमा तथा निर्जीवन लघुबीमा, नेपाल बीमक संघ, जीवन बीमक संघ, बीमा अभिकर्ता संघ तथा बीमा सर्भेयर संघको सहभागिता रहेको थियो ।

Esewa
Crest

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS