IME Life New

बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मे.वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे.वा. निर्माणको लागि १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पूर्वस्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको हो।

Esewa
Crest
1683202310472

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS