IME Life New

बागमती, विष्णुमती सहितका नदी किनार क्षेत्रका अनाधिकृत बस्ती हटाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बागमती एवम् विष्णुमतीसहितका नदी किनार क्षेत्रमा भएको अनाधिकृत बस्ती हटाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS