IME Life New

बहुमतले पारित भयो नीति तथा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाले आगामी आर्थिक वर्ष २०८० ०८१ को बजेटको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार राष्ट्रियसभाको बैठकमा उक्त कार्यक्रम बहुमतका साथ पास गरेको हो छ ।

जेठ पाँच गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तीन तिनसम्म संसदमा छलफल भएको नीति तथा कार्यक्रमका बारेमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि बहुमतले पारित गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS