IME Life New

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारका आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । बुधवार तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ८ सय रुपैयाँले घटेर आज प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदीको मल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बृद्धि भई प्रति तोला १२ सय ६५ रुपैयाँमा कारोबा भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS