IME Life New

बढेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज १३.५१ अंकले बढेर २०८३.०४ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा आज १७४ कम्पनीको शेयरभाउ उकालो लागेको छ। ६१ कम्पनीको शेयरभाउ ओरालो लाग्दा १२ कम्पनीको स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ३२५ कम्पनीका ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६३० रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

नेपाल फाइनान्सः २२ करोड ६४ लाख रुपैयाँ

पोखरा फाइनान्सः १८ करोड ७० लाख रुपैयाँ

फर्स्ट माइक्रोफाइनान्सः १४ करोड ७ लाख रुपैयाँ

अप्पर लोहोरे खोला हाइड्रोपावरः १२ करोड ४४ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ७१ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः १० करोड ७० लाख रुपैयाँ

कालिञ्चोक दर्शनः १० करोड २० लाख रुपैयाँ

मल्टीपर्पस फाइनान्सः १० करोड ११ लाख रुपैयाँ

जानकी फाइनान्सः ७ करोड ८५ लाख रुपैयाँ

नेपाल लाइफः ५ करोड ९६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS