IME Life New

बजार ९२ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ९२ अंकले बढेर १,९६३ को विन्दुमा कायम भएको छ । आज २१८ कम्पनीको शेयर मुल्य बढेको छ । आज २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

एनआइसी एशिया बैंकको ६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS