IME Life New

बजार हरियाली हुँदा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ४३ को विन्दुमा कायम भएको छ । आज १,९६५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १६९ कम्पनीको शेयर मुल्य बढेको छ भने २० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव २१ प्रतिशतका दरले कमाएका हुन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ७ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले ६ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज एनएमबि हाइब्रिट फण्ड एल १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ११ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

18%
sad

दु :खी

36%
amazed

अचम्मित

9%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS