IME Life New

बजार भारी अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ७६ दशमलव ६५ अंकले घटेर २,८१२ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज पनि सबै उपसूचक घटेका छन् । हिजो पनि शेयर बजार नेप्से परिसूचक घटेको थियो ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनी डिबेञ्चरका इकाईधनीले १ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । सानिमा बैंक लिमिटेड कम्पनी डिबेञ्चरका इकाईधनीले ० दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतले गुमाएका छन् । श्री इन्भेष्टमेन्टका लगानीकर्ताले ७ दशमलव १८ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS