IME Life New

बजार बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ८८ अंकले बढेर २,०२९ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार हुँदा १० कम्पनकिो मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज लगानीकर्ता उत्साहित भएका छन् ।

आज २०८ कम्पनीको शेयर मुल्य बढेको छ भने ६ कम्पनीको शेयर मुल्य मात्रै घटेको छ । आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनसिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीहरुले १० प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्तका लगानकिर्ताले र अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । बैंकका डिबेञ्चर इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS