IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भने नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक १२ दशमलव ९५ अंकले बढेर १,८७१ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । सिभिल बैंकको ४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३६ लाखको कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS