IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से दोहोरो अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेर १,९६१ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३२ करोड २९ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनसीसी बैंकको संस्थापक शेयर ८ करोड १३ लाखको कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS