IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव ३० अंकले बढेर १९३४ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज ९२ करोड २५ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी आइड्रोपावरको ५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै अरुण कावेली पावर लिमिटेडको ३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS