IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजारमा हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको बजार आज भने ४४ दशमलव ३० अंकले बढेर १,९८६ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेको छ ।

आज १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै साल्ट ट्रेडिङको कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS